समस्या समाधान नभए देशभरका कपडा उद्योग बन्द गर्ने संघको चेतावनी |
काठमाडौं । नेपाल कपडा उद्योग संघले कात्तिक १५ गतेसम्ममा आफ्ना समस्याहरू समाधान नभए देशभर रहेका सम्पूर्ण कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । नेपाल कपडा उद्योग संघले कात्तिक १५ गतेसम्ममा आफ्ना समस्याहरू समाधान नभए देशभर रहेका सम्पूर्ण कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाअन्तर्गत ग्राहकहरूले बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरहरूमा मिसकल दिएर आफ्नो खाताका बारेमा जानकारी लिन सक्नेछन् ।
काठमाडौं । बिहीबार बैंकर संघको भेलाले मुद्दती निक्षेपको ब्याजदर घटाउने सहमति गरेको छ । उक्त भद्र सहमति अनुसार अधिकांश बैंकले नयाँ ब्याज दर सार्वजनिक गरेका छन्।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सिराहाको लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले हालै सञ्चालनमा ल्याएको उक्त नयाँ शाखाको लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले उद्घाटन गरेका हुन् ।
काठमाडौं । विश्व बैंकले नेपाललाई करीब रू. २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग दिने भएको छ । इण्डोनेसियाको बालीमा जारी विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका बेला उक्त रकम ऋण सहयोग गर्ने समझदारी भएको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङमा ४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । काठमाडौंमा अब हिँड्दाहिँड्दै पानीको प्यास लाग्यो भने २ रुपैयाँ पानी एटीएममा खसालेर पानी पिउन पाइने भएको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सुमेरु सिटी अस्पतालबीच उपचार सेवा तथा सुविधामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले बाँके जिल्लामा एकैसाथ दुईवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नेपालगञ्ज उपमहानगरपालिका– ८, त्रिभुवन चोक र बैजनाथ गाउँपालिका– ६, सम्झना चोकमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो ।