काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको सोमबार बसेको १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप सुरक्षा योजना ल्याएको हो ।
सिमरा, बारा । नेपाल ल्युब आयल लिमिटेडले हालै गल्फ इन्डस्ट्रियल टेक्निकल मिट २०१९ भैरहवामा सम्पन्न गरेको छ । होटल बोधि रेड सनमा आयोजना गरिएको यस कार्याक्रममा बि २ बि ग्राहक चेनता तथा प्रोडक्ट पोर्टफोलियो सम्बन्धी छलफल गरिएको थियो ।
काठमाडौं । लोकप्रिय गायक तथा वरिष्ठ रेडियोकर्मी स्वर्गीय वासुदेव मुनालको नामबाट स्थापना भएको ʽवासुदेव कोइराला मुनाल मेमोरियल फाउन्डेसनʼ ले गरिब तथा असहायका लागि विभिन्न राहत सामग्री वितरण गरेको छ ।