बैङ्क–वित्त / बीमा
जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई नगद २ लाख दिने |
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले खेलाडीहरुलाई प्रदान गरिने बभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको छ । बैंकले एनभीए अवार्ड सेरेमोनीमा प्रदान गरिने बर्षको सर्वोत्कृष्ट पुरुष र महिला टिमको लागि नगद पुरस्कार २ लाख रुपैयाँ (प्रति टिम एक लाख रुपैयाँ) प्रायोजन गर्ने भएको छ । साथै उक्त प्रायोजन आगा



