आईएमईका सेवाग्राहीलाई भेनसमा छुट |
काठमाडौं । आईएमई समूह र भेनस अस्पतालबीच उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । आईएमई समूह र भेनस अस्पतालबीच उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (अस) । कन्काई विकास बैंकले झापाको एक विद्यालयलाई सहयोग स्वरुप १ लाख २० हजारको चेक हस्तान्तरण गरेको छ ।
काठमाडौं । काठमार्डौको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशँै कार्निभल योजना संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै आजबाट नयाँ नोट वितरण शुरू गरेको छ । राष्ट्र बैंकले आजबाट असोज २९ गतेसम्मका लागि सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार २ अर्ब ८९ करोड ६० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकले ९१ दिने अवधिको १ अर्ब र १ सय ८२ दिने अवधिको १ अर्ब ८९ करोड ६० हजार रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनको लागि चाहिने विभिन्न उद्घार सामग्रीहरू हस्तान्तरण गरेको छ । बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरू दिएको हो ।
काठमाडौं । संसदीय समितिले बैंकको पहुँच पुगेका ठाउँमा विद्युतीय प्रणालीबाट मात्र सरकारी भुक्तानीको व्यवस्था मिलाउन अर्थ मन्त्रालयललाई निर्देशन दिएको छ ।
काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र तथा मोबाइल व्यापारमा नेपालकै हब मानिएको पाको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सले दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कमजोर नियमनका सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको उल्लेख गरेका छन् ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर, अमेरिकी डलरलगायत अन्य विदेशी मुद्राको विक्री शुरू गरेको छ ।