काठमाडौ । भ्रष्टचारमुक्त, सक्षम र जनउतरदायी न्यापालिका पेशागत हक हितका लागि प्रतिवद्ध बार भन्ने मुल एजेन्डा सहित अधिवक्ता बिष्णु कुमार गिरीले यहि माघ ७ गते शनिबार हुने नेपाल बार एसोसियसन ललितपुर बार एकाईको निर्बाचनमा उम्मेदबारी दिएका छन् ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी गरेको पाइएमा कारबाही गर्ने जनाएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै विदेशमा लगानी गर्ने कार्य नगर्न सूचीत गराएको हो ।

काठमाडौं । चिकेन स्टेसनले २३ दिने कार्निभल सुरू भएको छ । स्टेसनले अंग्रेजी नयाँ वर्ष र क्रिस्मटसलाई लक्षित गर्दै डिसेम्बर १ देखि २३ तारिखसम्म कार्निभल सञ्चालन गर्ने भएको हो । यस्तै, स्टेसनले विश्वकपको रौनकलाई समेत लक्षित गरेको छ ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मतदान तथा मतगणना कार्यमा खटिएका सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न विशेष निर्देशन दिनुभएको छ ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेकपा –माओवादी केन्द्र) को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।