बैङ्क–वित्त / बीमा
मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक, ब्याजदर घट्यो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएपछि व्यवसायी प्रधानमन्त्री तथा अर्थमन्त्रीको हस्तक्षेपको माग गर्दै मन्त्रालय पुगेका थिए । व्याजदर बढेर समग्र अर्थतन्त्रमा प्रभाव पार्दा शेयर बजार पनि साढे दुई वर्षेदेखि घटि



