काठमाडौं । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलमा लाखौं रुपैयाँ खर्चेर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले अब उक्त मल छोड्नुपर्ने भएको छ ।
काठमाडौं । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ ।