काठमाडौं । लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिनामंगल काठमाण्डौंस्थित इनेवल नेपालद्वारा सञ्चालित कूहिनाभन्दा तलको हात नभएका १६ वर्ष मूनीका वालवालिकाहरु लाई क्यानेडियन प्रविधिको थ्रीडी प्रिन्टेड हात निःशूल्क वितरण गराउनलाई एक लाख रुपैयाँ सहयोग गरे