काठमाडौं । आईएमई पे र आईसिएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आईसिएफसी आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रालिसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । धनगढीको चटकपुरस्थीत सीपी हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीपी हस्पिटलले आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच विप्रेषण कारोवार सम्बन्धी बैंक र कम्पनीबीच सम्झौता भएको हो ।
काठमाडौ । जनता बैंक र लिडरसिप एकेडेमी नेपालबीच एक सम्झौता भएको छ । बैंकका विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तरराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न बैंक र उक्त संस्थाबीच सहकार्यका लागि सम्झौता भएको हो ।
काठमाडौं । अनलाइन सपिङ साइट दराज डटकमले असार ९ देखि १५ सम्म इलोक्ट्रोनिक्स अभियान शुरु गर्ने भएको छ । उक्त अभियानमा उपभोक्ताहरुले नयाँ फोनहरुको लन्च देखी लिएर भौचार, फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्को सुविधा पाउने दराजले जानकारी दिएको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेकाहरुले इसेवामार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् ।
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । सुबिसु केबलनेट प्रालिले सुबिसु भयंकर अफरअन्तर्गत रहेर गरेको लक्की ड्रमा बम्पर पुरस्कार भद्रपुरकी हेमन्ती शाहले ४० इन्चको स्मार्ट टीभी जितेका छन् ।
काठमाडौं । काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेड इण्डियन च्याम्बर अफ कमर्सको आयोजनामा थाइल्याण्डको बैंककमा हालै सम्पन्न भएको इमरजिङ एशिया इन्स्योरेन्स अवार्ड्स एण्ड कनक्लेभ-२०१९ मा ‘स्पेशल रिकग्नीसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर-२०१९’ विधाबाट पुरस्कृत भएको छ ।