काठमाडौं । नेपालमै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा आयोजित प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ शुक्रबार