दोहा, कतार । कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पार्न सफल भएको छ । जसमध्ये ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ सर्वोच्च पुरस्कार रहेको थियो ।
काठमाडौं । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाईन कतार एयरवेजले पोल्याण्डमा आयोजित फिफा यू–२० विश्वकप २०१९ प्रतियोगिता विजयी टोली युक्रेनलाई बधाई ज्ञापन गरेको छ ।
काठमाडौ । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आफनो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा असार ४ गतेबाट संचालनमा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कार्ड विक्री तथा बजार प्रवद्र्घन विभाग प्रमुख नवीन सुवेदी र अस्पतालका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरे ।
काठमाडौं । एनसीसी बैंक लिमिटेडले अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यही आषाढ ३ गतेबाट एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।