काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको भैसीपाटी, ललितपुरस्थीत नेपाल मेडीसिटी हस्पिटलमा बहु–अनुशासनिक ढंगबाट उत्कृष्ट चिकित्सक तथा अत्याधुनिक प्रविधिहरुबाट समग्र रोगहरुको उपचार गरिन्छ ।