काठमाडौं । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुली बजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमका बीच कमलामाई नगरपालिका वडा नं ६ मा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स नेपाल क्लियरिङ्ग हाउसको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ औं संस्थाको रुपमा आवद्ध भएको छ । बैंक वित्तीय संस्थाहरुलाई आवद्ध गराउँदै लाने क्रममा फाइनान्स कम्पनीलाई पनि आबद्ध गराएको हो ।