काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको दमक नगरपालिका वडा नंं. ५, क्याम्पसमोड झापास्थित दमकचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक भव्य समारोहका बिच सो शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले यहि माघ १३ गते गरेका छन् ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । स्वदेशी लघुवित्तले २ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाले ९३.९७ प्रतिशतले नाफामा वृद्धि गरेको हो ।
काठमाडौं । बुद्ध एयरले चन्द्रगढी विमानस्थलमा पहिलो पटक रात्रि उडान गर्दै छ । चन्द्रगढी विमानस्थलले यही माघ २७ गतेदेखि रात्रि सेवा पनि शुरू गर्ने र त्यसमा बुद्ध एयरले दिने भएको हो ।