काठमाडौं । रेष्टुरेण्ड एण्ड वार एशोसिएशन नेपाल (रेवान) ले हालै १० प्रतिशत सेवाशुल्क खारेज गर्न गरेको निर्णयविरुद्धमा तीनवटा मजदुर संघले विरोध गरेका छन् ।
काठमाडौं । आईएमर्ई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोल्पा जिल्लालाई तीनै तहका सरकारसँग सहकार्य गरी स्थानीय स्तरका आर्थिक गतिविधिलाई बढाउन निजीक्षेत्र तयार रहेको बताएका छन् ।
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अब मूल्य निर्धारण आफ्नो सीमामा रहेर निजीक्षेत्रले नै गर्ने बताएका छन् ।
काठमाडौं । एनआईसी एशिया बैंकले आइतबारदेखि निष्काशन गरिरहेको डिवेन्चर २०८५⁄८६ खरीद गर्ने समय बढाएको छ । ऋणपत्रले पर्याप्त सुरक्षाको आधार जनाउने ʽकेयर एनपी ए (सिङगल ए)ʼ प्राप्त गरेका छ ।
काठमाडौं । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत सञ्चालनमा ल्याएको बेटी शिक्षा विमाको लागि प्रदेश सरकार र प्रभु बैंक बीच सम्झौता भएको छ ।
काठमाडौं । एभरेष्ट मːम अस्ट्रेलियाले नेपाली स्ट्रीट फूड फ्रेन्चाइजको अंश बन्ने अवसर पाएको छ । पहिलो पटक हुन लागेको एस फूड फ्रेन्चाइजले चौवालिस थरी फरक मːमका परिकारहरु अस्ट्रेलियाका ग्राहकलाई प्रस्तुत गर्नेछ ।
काठमाडौं । आफ्ना ग्राहकको हित हुने खालका योजनाहरू विभिन्न अवसर पारेर ल्याउँदै आएको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले यस पटकको भ्यालेन्टाइन डेको अवसर पारेर नयाँ योजना ल्याएको छ ।