बैङ्क–वित्त / बीमा
ज्योति विकास बैंकको शाखा धरानमा |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा कार्यालयको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बीच बिहिबार संयुक्त रुपमा उद्घाटन गरेका



