फाल्गुन ४, २०७५ डिस होमको ‘डिसहोम उज्ज्वल भविष्य’ योजना सार्वजनिक | आर्थिक पाटी संवाददाता काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले हालै नयाँ योजना सार्वजनिक गरेको छ ।
फाल्गुन ४, २०७५ काठमाडौं महानगरमा फेरि रात्रिकालीन बस सेवा, साझासँग छलफल जारी | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र रात्रिकालीन बस सञ्चालन गर्न साझा यातायातसँग छलफल थालेको छ ।
फाल्गुन ४, २०७५ प्रेसिडेन्ट सेकुवा अब भरतपुरमा पनि, लगानी रू. १ करोड | किड्स प्ले रुम, व्यावसायिक मिटिङ, वार्षिक साधारणसभाका लागि एसीसहितको हल आर्थिक पाटी संवाददाता चितवन । चितवनको भरतपुर महानगरपालिकामा रू. १ करोडको लगानीमा ‘प्रेसिडेन्ट सेकुवा’ नामक नयाँ रेष्टुरेण्ट पर्सि सोमवारदेखि सञ्चालनमा आउने भएको छ ।
फाल्गुन ४, २०७५ सात जना जुवाडे पक्राउ | आर्थिक पाटी संवाददाता रुकुम । प्रहरीले रुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई १४ हजार २ सय ५५ रुपैयाँसहित पक्राउ गरेको छ ।
फाल्गुन ४, २०७५ रुकुममा १२ किलोग्राम लागूऔषधसहित दुई जना प्रक्राउ | आर्थिक पाटी संवाददाता रुकुम । प्रहरीले रुकुममा १२ किलोग्राम चरेससहित दुई जना पक्राउ गरेको छ ।
फाल्गुन ४, २०७५ प्राविधिक सहायकसहित तीन जनाविरुद्ध झण्डै १६ लाखको भ्रष्टाचार मुद्दा | आर्थिक पाटी संवाददाता काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
फाल्गुन ३, २०७५ चितवनमा २३ जुवाडे ९ लाख रकमसहित पक्राउ | आर्थिक पाटी संवाददाता चितवन । चितवनको भरतपुर महानगरपालिकाबाट ९ लाख ३३ हजार नगदसहित २३ जुवाडे पक्राउ परेका छन् ।
फाल्गुन ३, २०७५ कोलकात्ता बन्दरगाहबाट हुने ढुवानीमा आजदेखि ईसीटीएस प्रणाली लागू | आर्थिक पाटी संवाददाता पर्सा । भारतको कोलकाता बन्दरगाहबाट नेपालमा रेलमार्फत हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गाे ट्याकिङ प्रणाली लागू भएको छ ।
फाल्गुन ३, २०७५ प्रशस्त पार्किङको सुविधासहित हुण्डाईको नयाँ शोरूम नक्सालमा | आर्थिक पाटी संवाददाता काठमाडौं । हुण्डाई मोटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टलले काठमाडौंको नक्सालमा हुडाईको नयाँ शोरुम हिजो बिहीवारदेखि सञ्चालनमा ल्याएको छ ।
फाल्गुन ३, २०७५ किङ्स लाउन्जको पहिलो शाखा पोखरामा खुल्दै | आर्थिक पाटी संवाददाता काठमाडौं । किङ्स लाउञ्जले आगामी वैशाख १ गतेदेखि पोखराको लेकसाइडमा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।