रिलायन्स इन्स्योरेन्सले खोल्यो बट्टारमा शाखा |
नुवाकोट । रिलायन्स लाइफ इन्सुरेन्सले मंगलबारदेखि बट्टारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नुवाकोटको बट्टार बजारमा रहेको उक्त शाखा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

