काठमाडौं । सिभिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक लगायतका शाखाहरुमा रक्तदान कार्यक्रम गरेको छ ।