काठमाडौं । जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा आज सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी सँग पनि संझौता सम्पन्न भएको बैंकले