काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी माघ ४ गतेदेखि ६ गतेसम्म संचालन हुने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् ।