ओयोद्वारा पोखरामा होटेल स्नोल्याण्डको शुरुवात | ४२ कोठा भएको होटेलसँगै आफ्नो उपस्थिती अझ बलियो बनाउँदै
पोखरा । दक्षिण एसियाकै सबैभन्दा ठुलो तथा संसारकै सबैभन्दा छिटो वृद्धी दर भएको ओयोको होटेल श्रृंखलाले पोखरामा होटेल स्नोल्याण्डको उद्धघाटनसँगै आफ्नो विशिष्ठ कोठाहरुको सङ्ख्या ५०० पुर्याएको छ ।


