काठमाडौं । माछापुच्छ्रे बैंकले हालै एकैपटक पाँचवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा गरी पाँचवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरेको छ । साथै एउटा सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरेको छ ।