बैङ्क–वित्त / बीमा
लक्ष्मी बैंक खोल्यो सोलुखुम्बुको सल्लेरीमा नयाँ शाखा |
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको सल्लेरीमा १०२ औँ शाखा संचालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकंलो ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखे



