सनराइज बैंकको १०६औं शाखा गठ्ठाघरमा |
काठमाडौं । सनराइज बैंकले भक्तपुरस्थित गठ्ठाघरको चारदोबाटोमा शाखा खोलेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।
यो समेत गरी बैंकको शाखा संख्या १०६ वटा पुगेको छ । साथै बैंकले नेपालभर २९ वटा शाखारहित बैंकिङ सेवा इकाइ, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा एटीएम छन्।
Visited 1 times, 1 visit(s) today


