काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कार्यालय स्याङ्जाको आँधिखोलामा संचालमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै स्याङजा जिल्ला, आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
काठमाडौं । काठमाडौंको पकनाजोलमा होटल पञ्चबुद्ध संचालनमा आएको छ । भ्रमण बर्ष नजिकिँदै गर्दा नेपालमा साना ठूला होटल खुल्ने क्रम बढेसँगै पकनाजोलमा उक्त होटल संचालनमा आएको हो ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीद्वारा जारी बिज्ञप्तीमा यस बर्षको बैशाख १ गते देखिनै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराएको जनाएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लमजुङ्ग जिल्लाको मध्य नेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।
काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लिमिटेड (एनबीआई) र देवː विकास बैंक लिमिटेडबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकारː सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्सले ललितपुर, लेले स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापि, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
काठमाडौं । रुसलानले नायिका प्रियंका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ । रुसलानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर बनाएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबिच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।