काठमाडौं । शिक्षा अभियन्ता उत्तम सञ्जेलले काठमाडौंको गुह्येश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमवार बिहान बिहे गरेका छन् ।
काठमाडौं । नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको छ । बैंकले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गोकर्णेश्वर (जोरपाटी) नगरपालिका वडा नं. ५ मा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।