पर्सा । नेपाली मुद्राको अवैध किसिमले ओसारपसार र हुण्डीको कारोबारमा संलग्न रहेको अभियोग लागेका पाँच जना र बरामद रुपैयाँलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
कञ्चनपुर । गत शुक्रवार बेलुकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ की एक १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार भएको भनिएका जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले नेपाल प्रहरीको सहकार्यमा नगरका विभिन्न संवेदनशील क्षेत्रहरूमा सीसी क्यामेरा जडान गर्ने तयारी गरेको बताएका छन् ।