काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोडलको होण्डा एक्स ब्लेड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
इस्लामावाद । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित भएका छन् । उनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका हुन् ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।
ठमाडौं । बजाज थ्री ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरईसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ ।