नेशनल प्याब्सन काठमाडौं गतभदौ १ गतेदेखि लागू भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५’ प्रति असहमति जनाउँदै त्यसको खारेजीका लागि आन्दोलनरत छ । संस्थाले केही दिनअगाडि मात्र सरकारलाई उक्त विधेयकको विरोधमा ज्ञापनपत्रसमेत बुझाइसकेको छ ।
काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ ।
काठमाडौं । अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप आज असोज १३ गते देखि सार्वजनिक गर्दैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगलप्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ ।
हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशकै गौरवको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणका लागि गृहकार्य थालेको छ ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिरहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चारवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटामा धनकुटा उपशाखा र अछाममा अछाम उपशाखा सञ्चालनमा ल्याएको हो ।