काठमाडौं (आपास) । सानिमा बैंकले बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सकिने भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु गरेको छ ।
काठमाडौं । साओमी इन्डियाले चिनियाँ मोबाइल ब्राण्ड साओमीलाई आधिकारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एमआई ए टु, एमआई ए टु लाइट, रेडमी सिक्स तथा रेडमी सिक्स एलाई नेपाली बजारमा उपलब्ध गराएको हो ।
काठमाडौं । भारतले नेपाली नम्बर प्लेटका ग्यास वुलेट संचालनका लागि बीचको बाटो खोलेको छ । निर्माण भइसकेका ५३ वटा वुलेटलाई रिफाइनरी वाहेक टर्मिनल (स्टोरेज) बाट ग्यास भर्न दिन सहमत भएको छ ।
कास्की । कतै तपाईंका छोराछोरी पनि चङ्गा उडाउन त गएका छैनन् ? होस् गर्नुस् है । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ मा हिजो शुक्रवार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ ।
काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनको अध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी राजकुमार तिमिल्सिनालाई पराजित गरी सो पदमा निर्वाचित भएका हुन् ।
एजेन्सी । भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतका आयल मार्केटिङ कम्पनीले शनिवार फेरि मूल्य वृद्धि गर्दा राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८३.४० भारु पुगेको छ ।