काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् । विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।