नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन |
काठमाडौं । नबिल बैंकले आनो थापनाको ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण तथा हरियाली व्यवस्थापन गर्ने उदेश्यले आषार २८ गते मीनभवन नजिकको वागमती नदी किनारमा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको ३० औं वार्षिकोत्सबको उपलक्ष्यमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो । त्यसपछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
बैंकको बार्षिकोत्सवको अवसरमा वृक्षारोपणका साथसाथै खेलकुद लगायतका कार्यक्रमहरु आयोजना गरि मनाएको थियो ।
Visited 4 times, 1 visit(s) today


