काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालि बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।