काठमाडौं । एनआईसी एशिया बैंकले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले सबै शाखाबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
काठमाडौं । आईएमई पे र मुक्तिनाथ विकास बैंक बीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच उक्त सम्झौता भएको हो ।
काडमाडौं । देवː विकास बैंक लिमिटेडको वीरेन्द्रनगर नगरपालिका, वडा नं ०४ स्थित एरिचोकमा नयाँ शाखा संचालनमा आएको छ । उक्त शाखाको उद्घाटन आइतबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, देव कुमार सुवेदीले गरेका थिए ।
काठमाडौं । एनसीसी बैंक लिमिटेडले अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यही आषाढ ३ गतेबाट एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा क्रमशː आफ्नो १०७ औँ र १०८ औँ शाखा परासीको भूमही र जिमिरेभारमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय