काठमाडौं । मिटिङ्ग प्वाइन्ट प्रालिले आयोजना गरेको सीएमसी करीयर क्विजको ९ औ संस्करणको उपत्यका बाहिरको अडिसन भव्यताका साथ सम्पन्न भएको छ । सीएमसी करियज क्विजको अडिसन माघको तेस्रो साता देखि पोखरा बाट शुरु भएको हो ।
काठमाडौं । केएल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रालीले ७ देखि ६० लिटर सम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनीक गरेको छ । एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो ।
काठमाडौं । देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले यूवा अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पेय पदार्थको प्रतिबद्घता हो ।
काठमाडौं । चन्द्रागिरि हिल्सले प्रणय दिवसलाई लक्षित गर्दै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीले फागुन २ गतेमा उक्त कार्यक्रम गर्न लागेको हो ।
काठमाडौं । मिडिया स्पेस सोलुसन्स र फ्यूचर्स ट्रेड फिअर एण्ड इभेन्टको संयुक्त आयोजनामा काठमाडौंमा ‘पाचौं नेपाल काष्ठ अन्तरराष्ट्रिय प्रदर्शनी २०१९’ आगामी फागुन ३ गतेदेखि शुरू हुने भएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघ, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रूपमा आयोजना गर्ने ‘नेपाल उद्यमशीलता सम्मेलन २०१९’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौं । नेपाली जुत्ता घरले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ योजना सार्वजनिक गरेको छ । उक्त जुत्ताघरले ६ महिनाको वारेण्टीसहित फागुन महिनामा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको बताएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।