एनआईसी एशिया बैंक र आईएमर्ई लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमर्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमर्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेडबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ पुस ६ गतेदेखि शुरू हुने भएको छ । नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरूले अत्याधुनिक विद्युतीय सामग्री उक्त मेलामा प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौं । मेट लाइफ नेपालले हालैदेखि नयाँ डिजिटल सेल्स सोलुसन र नयाँ वेबसाइटको शुरुवात गरेको छ ।
काठमाडौं । नेपाल बैक लिमिटेडले काठमाडौको कालीमाटीस्थित नील बाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं । अपी पावर कम्पनीले ५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट चुक्ता पूँजीको करबाहेक सो मात्रामा लाभांश दिने भएको हो ।
काठमाडौं । आईएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरी आईएमई पे वालेटमा सिंधै रकमान्तर गर्न सक्ने भएका छन् ।
काठमाडौं । सिभिल बैंकको प्रधान कार्यालय यही मंसिर २६ गतेदेखि सीटीसी मलमा रहने भएको छ ।
काठमाडौं । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । कृषि विकास बैंकले भक्तपुरको एक ज्येष्ठ नागरिक आश्रमलाई पौने चार लाखबराबरको भौतिक सामग्री सहयोग गरेको छ ।