गलेश्वर । बहुचर्चित तथा देशकै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको सडकमा आगामी चैतबाट कालोपत्र हुने भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्दै गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने क्रममा पछिल्लोपटक डडेलधुरामा अर्को नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रूपमा कारोबार सञ्चालन गरेको छ ।
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको मासिक ५ हजार वृद्धभत्ता अहिलेकै सरकारको कार्यकालमा पुर्याउने बताएका छन् ।
काठमाडौं । २४ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७५ ⁄ ०७६ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको छ भने बाँकी ४ वटा कम्पनीले प्रकाशन गर्ने क्रममा रहेको छ ।