काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध आज बिहीवार विशेष अदालतमा जनही ७ करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा बिगो माग दाबी गरी आरोपत्र दायर गरेको छ ।
काठमाडौं । लूम्विनी विकास बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडाा नं. १७ दोभिल्लामा सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टूहूरा तथा असहाय विद्यार्थीहरुको लागि १ वर्ष सम्मको दैनिक खाजा व्यवस्थाको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री पञ्चमीको उपलक्ष्यमा रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश मा।वि।, मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ ।
काठमाडौं । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ शुरू गरिएको ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’को शुभारम्भ भएको छ ।
काठमाडौं । कामना विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ । यससँगै इन्स्योरेन्सको सम्पूर्ण जीबन बीमा पोलेसीहरु अब कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंक मार्फत खरिद गर्न सक्नेछन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि पनि अनुसन्धान गर्न न्याय परिषद्लाई अनुरोध गरेको छ ।
काठमाडौं । विदेशी संघसंस्थाबाट नेपालमा ऋण भित्र्याउने निजी क्षेत्रबाट सञ्चालित बैंकमध्येमा एनएमबी बैंक पहिलो भएको छ । सो बैंकले विदेशी संस्था सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल भएको हो ।