काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डष्टबीन बितरण गरेको छ । बैकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको हो ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे ।
काठमाडौ । महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता अनूसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु विक्री गर्नेछ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोकमा नयाँ शाखाको शुभारम्भ गरेको छ । पावर हाउस चोक कास्की शाखाको एनआईसी एशिया बैंक लिका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधबार एक समारोहका बीच उद्घाटन गरेका हुन ।
काठमाडौं । एक दिने महिला उद्यमशिलता सम्मेलनको आयोजना गरिने भएको छ । नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) र अमेरिकी दुतावास अन्र्तगतको नेपाल अमेरिकी एलुमनाई नेटवर्क (एनयूएसएएन) ले संयुक्तरुपमा यहि फागुन १७ गते सम्मेलनको आयोजना गर्दैछन् ।