साधना लघुवित्तले आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्थालाई गाभ्यो |
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्था लिमिटेड लिएको छ । गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्ला भानु नगरपालिका १ डुम्रेमा रजिष्टर्ड कार्



