बैङ्क–वित्त / बीमा
मदिरा व्यवसायी संघले रेड लेबल र ब्ल्याक लेबल नबेच्ने, सरकारको नीति विरुद्ध आन्दोलन |
काठमाडौं । नेपाल मदिरा व्यवसायी संघ काठमाडौंले जोनी वाकरका उत्पादन (रेड लेबल, ब्ल्याक लेबलजस्ता) मदिरा विक्री वितरण नगर्ने घोषणा गरेको छ । पछिल्लो समय जोनी वाकरको ह्वस्कीले आफुले नाफा कमाउने नाममा व्यवसायीलाई समस्यामा पारेको भन्दै ती उत्पादनहरु नै विक्री वितरण नै नगर्ने मदिरा व्यवसायी संघ काठमाडौंका



