काठमाडौं । नेपाल लिकर्सले हालै आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले नयाँ बोटलमा ब्लु रिव्यान्ड जिन प्रस्तुत समेत गरेको छ । नेपाल लिकर्स कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न ६ ब्रान्डको उत्