काठमाडौं । ग्रोथ सेलर्सले वर्षेनि आयोजना गर्ने मानव संसाधन सम्मेलन (एचआर मिट २०१९) आउँदो फाल्गुण ३० र चैत १ गते आयोजना हुने भएको छ । ‘प्रविधीको युगमा मानव संसाधन’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा सरकारी, अर्ध सरकारी, गैर सरकारी, एवम् निजीक्षेत्रका विभिन्न संघ संस्थाबाट ३ सय भन्दा बढीको सहभाग