काठमाडौं । प्रहरीले जुवातास खेल्ने काठमाडौं महानगरपालिका– ६, महांकालका छिरिङ लामासहित आठ जनालाई नगद रू. १ लाख ९६ हजार १ सय ५० रूपैयाँसहित पक्राउ गरेको छ ।
काठमाडौं । देवः विकास बैंकले मगरागढी र तारातालमा शाखा सञ्चालनमा ल्याएको छ । बारवर्दिया नगरपालिकाको वडा नं ६ स्थित मगरागढीमा बुधबार एक समारोह बीच मगरागढी शाखा कार्यालयको बारवर्दिया नगरपालिकाका प्रमुख, दुर्गा बहादुर थारुले विधिवत उद्घाटन गरेका थिए ।
काठमाडौं । आरएमसी समूहले साढे ७ अर्ब रुपैयाँको लगानीमा नवलपरासीको सुनवल नगरपालिकाअन्तर्गत सिसियानीमा स्थापना गरेको सिमेण्ट उद्योगले परीक्षण उत्पादन शुरू गरेको छ ।
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६, मूलपानीस्थित शिक्षालय नेपाल स्कुलमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम र प्यारेण्टिङ प्रोग्रामअन्तर्गत विद्यार्थी तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।