काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण गरेको छ । शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई समेत सूचना प्रविधिको पहुँचमा सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटर हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।