एलजीले ल्यायो नयाँ होम अप्लायन्स, फोनबाट कन्ट्रोल गर्न सकिने |
काठमाडौं । एलजीले नयाँ होम अप्लायन्स सार्बजनिक गरेको छ । कम्पनीले मिनभवनमा कार्यक्रम आयोजना गरेर उत्पादन सार्बजननिक गरेको हो ।
वासिङ मेसिन, डिसवासर र फ्रिज सार्बजनिक गरेको हो । यसलाई एलजी स्मार्ट थिनक्यू नाम दिइएको छ ।
फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई स्मार्ट फोनको सहायताले घरमा बसि बसि अथवा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ ।
Visited 1 times, 1 visit(s) today


