काठमाडौं । सनराइज बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डको कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । भिसा कार्डसंगको सहकार्यमा बैंकले ल्याएको यस योजनामा ग्राहकले ५०० देखि १००० रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् ।
काठमाडौं । काठमाडौंका अनावश्यक यात्रु प्रतीक्षालय अब हटाइने भएको छ । अनावश्यक, अव्यवस्थित र शहरलाई नै कुरुप पारेको भन्दै त्यस्ता प्रतीक्षालय महानगरपालिकाले हटाउन लागेको हो ।
काठमाडौं । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर पनि विस्तार भएको छ । संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो ।
काठमाडौं । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने मुख्य योजनासहित स्थापना गरिएको नेपाल पूर्वाधार विकास बैंक (इन्फ्रास्ट्रक्चर बैंक) आज बुधवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।