काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको बीमा सुविधा सिन्धु विकास बैंकबाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि बैंकका सबै शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सका सुविधा प्राप्त हुने भएको हो ।
काठमाडौं । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुछ्रे बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । प्रदेश नं. २ सरकारको मन्त्रिपरिषदले गरेको प्रदेश २ मा उद्योग खोलेमा २० वर्षसम्म सबै कर छुट दिने निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँको चाबहिलमा शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले शाखाको उद्घाटन गरेका छन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको तेह्रौ बार्षिक साधारणसभाले वित्तीय प्रतिवेदन पारित गरेको छ । बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिवेदन पेश गरेका थिए ।
काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको उत्कृष्ट ४मध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल र घरहरु र गुणस्तरीय आवास ओयोले १४ दिनभित्र होटल नवीकरण र रुपान्तरण गरेर नयाँ मापदण्ड स्थापना गरेको छ ।