काठमाडौं । सनराइज बैंकको स्वास्थ्य बीमा योजना सुविधा अब भारतमा समेत लागू हुने भएको छ । बैंकले स्वास्थ्य बीमा योजनामा भारतका विभिन्न १५ ओटा अस्पतालहरु पनि समावेश गरेको जानकारी दिएको छ ।
काठमाडौं । काठमाडौंमा भोलि शुक्रवार र पर्सि शनिवार आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’का लागि विदेशी उच्चपदस्थ प्रतिनिधिहरू धमाधम नेपाल आउने क्रम जारी छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकअन्तर्गत सञ्चालित एनसीसी बैंक अवकाश कोषले अवकाश पाएका कर्मचारीहरूलाई ७० प्रतिशत लाभांश वितरण गरेको छ ।
काठमाडौं । ज्योती बिकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रर्णाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्धेश्यले सगरमाथा इन्स्योरेन्स कम्पनी सँग बैंकासुरेन्स सेवा सम्वन्धि संम्झौता गरेको छ ।